दफा
क्षतिपूर्ति दिने
दफा ६ को उपदफा (१) बमोजिम निर्धारण गरिएको क्षतिपूर्तिको रकम डिभिजनल वन अधिकृतले सरोकारवाला व्यक्तिलाई सरकारी कोषबाट दिनु पर्नेछ ।